जोख्नु
स.क्रि. [सं. जुष+नु]
- तुलो, तराजु आदिमा राखेर कुनै वस्तुको वजन लिनु; कुनै वस्तुको तौल गरेर परिमाण थाहा पाउनु; तौलनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. जुष+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)