जोगाउ
ना. [सं. युज+आउ]
- पछिका लागि जोगाउने वा सञ्चित राख्ने काम।
- त्यसरी जोगाएर राखिएको वस्तु; जगेर्ना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. युज+आउ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)