जोगाउनु
स.क्रि.
- जोगाउ गर्नु; बचत गर्नु; उभार्नु।
- सड्नुबिग्रनुबाट रक्षा गर्नु; बचाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)