जोगिनी
ना. [सं. योगिनी]
- सन्न्यास लिएकी स्त्री; सन्न्यासिनी।
- सिद्धि प्राप्त गरेकी स्त्री।
- जोगीकी स्त्री।
- योगिनी देवी।
- ज्योतिषको गणनाबाट आउने मङ्गला आदि आठ योगिनी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. योगिनी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)