जोगिनु

अ.क्रि. [जोग्+इ+नु]

  1. सङ्कट वा खतरापूर्ण परिस्थितिबाट उम्कनु; विनाश वा विपत्तिबाट बच्नु।
  2. खर्च भएर वा नोक्सान भएर बच्नु; बाँकी रहनु; उब्रनु।
  3. कुहिनु, सड्नु र बिग्रनुबाट बच्नु; नबिग्रनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)