जोगीको तुम्बा

ना.

  1. भएभरको पुँजी; सिरीखुरी।
  2. केही नभएको वा रित्तो भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)