जोगीचरो

ना.

  1. केही पहेँलो रङको साथमा पोथी नदेखिने एक किसिमको चरो; एक्लो चरो; ठिङ्गे चरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)