जोगीजङ्गम
ना.
- स्थायी रूपले एउटै आश्रममा नबसी, हिँडडुल गरिरहने जोगी; यायावर।
- जोगी, सन्नेसी, जङ्गम आदिको समुदाय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)