जोगे लहरो

ना. [जोग+लहरो]

  1. कोक्याउने र अमिलो स्वाद हुने एक प्रकारको जङ्गली लहरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)