जो छ सो
ना. [जो+छ+सो]
- व्याकरणअनुसार प्रथमा विभक्तिलाई बुझाउने प्राविधिक पदावली।
- कुरा गर्दा आउने थेगोको एक प्रकार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [जो+छ+सो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)