जोडन
ना. [जोड्+अन]
- दही जमाउनका निम्ति दुधमा हालिने दहीको अंश; दहीको बिउ।
- संयोग; मेल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)