जोडा

ना.

  1. समानस्तरका वा एउटाको बराबरीमा अर्को आउने किसिमका दुई वस्तु।
  2. साथी; मित्र; दौँतर।
  3. भालेपोथी।
  4. जोईपोइ।
  5. हल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)