जोडी
ना. [जोडा+ई]
- एकै ठाउँमा रहेका प्रेमी र प्रेमिका; युगल प्रेमी; दम्पती।
- भाले-पोथी; जोडा।
- जोर वस्तु; बिजोर नभएको वस्तु।
- समानता; समता; बराबरी।
- होडबाजी गर्ने; प्रतिद्वन्द्वी; प्रतिस्पर्धी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)