जोती
ना. [जोता+ई]
- हलाको जोतारो।
- गोरुको नत्थीलाई रास वा लगामसँग जोड्ने साधन।
- धनुमा परिन्जोलाई जोडेर बाँध्ने डोरी; जोत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [जोता+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)