जोत्ने

वि. [जोत्+ने]

  1. हलाले खेतबारी खोस्रने।
  2. हलो चलाउने व्यक्ति; हली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)