जोधाहा
वि.
- निर्धक्कसँग लड्ने, खुब जुध्ने वा भिड्ने; लडाका; जोधा।
- निहुँखोजा वा जोरीखोजा।
- बलवान्।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)