जोधा

ना. [सं. योद्धा]

  1. बलियो, सुरो व्यक्ति; खुब लड्न सक्ने व्यक्ति; खुब जुध्न सक्ने व्यक्ति।
  2. जुध्न सक्ने; युद्ध गर्ने; बलियो; हृष्टपुष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)