जोरफोर
ना. [जोर+फोर]
- आफूलाई चित्त नबुझेको वा शङ्का लागेको कुरामा भन्नेसुन्ने सबैलाई जम्मा पारी खुलस्त कुरा गरी साँचोझुटो पत्ता लगाउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [जोर+फोर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)