जोरबिजोर

ना. [जोर+बिजोर]

  1. हातभित्र एक वा एकभन्दा बढी सानातिना कुनै वस्तु लुकाएर 'जोर कि बिजोर?' भनी सोधेर खेलिने एक खेल।
  2. जोर र बिजोर।
  3. मिलनबिछोड; संयोगवियोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)