जोरमुरली

ना. [जोर+मुरली]

  1. दुइटा मुरली एउटैमा जोडी बनाइएको मुरली जस्तै फुकेर बजाइने बाजा; नागबाँसुरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)