जोरिनु

क.क्रि.

  1. जोर्ने काम गरिनु; जोडिनु।
  2. जोरजाम हुनु; जुट्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)