जोरी
ना. [जोड+ई]
- अनावश्यक निहुँ खोज्ने काम; झगडा गर्न खोज्ने प्रवृत्ति; सेखी; घमन्ड (उदा.- बल छ भन्दैमा कसैले अकारण जोरी खोज्नु हुँदैन)।
- जोडी; प्रतिद्वन्द्वी।
- शत्रु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [जोड+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)