जोरीखोजा/खोजाहा

वि.

  1. नचाहिँदो घमन्ड गर्ने; सेखी गर्ने; जोरी खोजेर हिँड्ने; झगडा गर्न खोज्ने; निहुँखोजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)