जोर्नी

ना. [जोर्+नी]

  1. शरीरका अवयवहरूमध्ये दुई अवयव जोडिने ठाउँ; सन्धिस्थल।
  2. दुई वस्तु गाँसिएको वा जोडिएको ठाउँ; गाँस; सङ्गम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)