जोला

ना. [जोडो]

  1. प्रेमी र प्रेमिकाको जोडी; जोली।
  2. युग्म; युगल। वि. २. दुई जना; दुइटा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)