जोला वर्ष

ना.

  1. बिहे गरेको दोस्रो, चौथो र छेटौँ (विशेष गरेर दोस्रो) वर्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)