जौहरी
ना. [अ.]
- जुहारतको व्यापारी; जुहारतको पारखी; जुहारतको गुणस्तरलाई छुट्ट्याउन सक्ने व्यक्ति।
- सुनचाँदीको काम गर्ने व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)