ज्ञ
ना.
- देवनागरी लिपिमा स्वतन्त्र रूपको मानिएको तर ज तथा ञको संयोगले संयुक्त बनेको व्यञ्जनवर्ण; गाँठोपारी ज्ञ; ज्ञानी ज्ञ।
- नेपाली भाषाको उच्चारणअनुसार 'ग्यँ'-का रूपमा उच्चरित हुने सोही वर्ण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)