ज्ञात

वि. [सं.]

  1. जानिएको; थाहा पाइएको; बुझिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)