ज्ञातयौवना

ना.

  1. आफूमा यौवन सुरु भएको कुरा थाहा पाइसकेकी नायिका; आफ्नो यौवनलाई बुझ्न सक्ने नायिका।
  2. संस्कृत साहित्यशास्त्रमा वर्णित नायिकाका भेदमध्ये मुग्धा नायिकाको एक भेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)