ज्ञातव्य

वि.

  1. जान्नुपर्ने; थाहा पाउनुपर्ने; जान्न योग्य; थाहा पाउन लायक; ज्ञेय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)