ज्ञाति
ना. [सं.]
- एउटै गोत्र वा एउटै कुलका व्यक्ति; सगोत्री; बन्धुबान्धव; कुलकुटम्ब।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)