ज्ञानगम्य

वि.

  1. ज्ञानद्वारा बुझ्न वा जान्न सकिने; बुद्धिले ठम्याउन सकिने; ज्ञानगोचर; बोधगम्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)