ज्ञानगोचर

वि.

  1. ज्ञानेन्द्रियद्वारा साक्षात्कार गर्न सकिने; ज्ञानद्वारा थाहा पाउन सकिने; ज्ञानगम्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)