ज्ञानचक्षु
ना.
- ज्ञानरूपी आँखा; ज्ञानका आँखा; मनुष्यभित्र अन्तर्निहित विवेकदृष्टि; अन्तर्दृष्टि।
- ज्ञानका आँखा भएको; विवेकशील; विद्वान्।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)