ज्ञानवती
ना.
- बौद्ध धर्मले बताएका तेह्रवटा भूमिमध्येको अन्तिम भूमि; वज्रयानको अन्तिम भूमि।
- ज्ञान भएकी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)