ज्ञानवान्

वि.

  1. ज्ञान भएको; जान्नेबुझ्ने; ज्ञानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)