ज्ञानसाधन/साधना
ना.
- ज्ञानप्राप्तिका लागि गरिने साधना; ज्ञान हासिल गर्नका लागि गरिने निरन्तरको प्रयास। २. ज्ञान प्राप्त गर्ने साधन; ज्ञानेन्द्रिय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)