ज्ञानवृद्ध

वि.

  1. उमेरमा कान्छो भए तापनि जान्नेसुन्नेका नाताले आदरणीय; शास्त्रको अभ्यास र ज्ञानका दृष्टिले बुढो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)