ज्ञानावस्था

ना. [सं.]

  1. अविद्या वा अज्ञान हटेर ज्ञान प्राप्त भएको अवस्था; चैतन्यस्वरूपको साक्षात्कार भएको अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)