ज्ञानी

वि. [सं.]

  1. आत्मज्ञान वा ब्रह्मज्ञान प्राप्त गरेको; ज्ञानवान्।
  2. भनेको मान्ने; कुरा बुझ्ने (बच्चा)। (उदा.- मेरो बाबा असाध्य ज्ञानी छ, भनेको कुरा सबै मान्छ)।
  3. दैवज्ञ; ऋषि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)