ज्ञापित
वि. [सं.]
- ज्ञापन वा सूचना गरिएको; थाहा दिइएको; जनाइएको।
- जानकारी गराइएको।
- प्रकट गरिएको; प्रकाशित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)