ज्ञाप्य

वि. [सं.]

  1. थाहा दिनुपर्ने; जनाउनुपर्ने; जानकारी दिनुपर्ने; सूचना गर्नुपर्ने; भन्नुपर्ने; जानकारी गर्न लायक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)