ज्ञ

वि. [सं.]

  1. नामशब्दका पछिल्तिर लाग्दा तत्सम्बन्धी कुरा जान्ने भन्ने र विशेषण तथा उपसर्गका पछिल्तिर लाग्दा तिनीहरूको अर्थसमेत गाभेर जान्ने भन्ने अर्थ बुझाउने (शब्द); ज्ञाता (जस्तै-नाम शब्दका पछिल्तिर- गुणज्ञ, दोषज्ञ; विशेषणका पछिल्तिर-अल्पज्ञ, बहुज्ञ; उपसर्गका पछिल्तिर- अभिज्ञ, विज्ञ आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)