ज्यानखुन

ना.

  1. ज्यान मार्ने काम; ज्यान मार्न गरेको काम; नरहत्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)