ज्यानमारा
वि.
- अर्काको ज्यान मार्ने; अर्काको प्राण लिने; हत्यारा; घातक।
- खाँदा ज्यानै लेलाजस्तो ज्यादै पिरो (खोर्सानी); राँगे; अबरे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)