ज्यानी
ना. [ज्यान+ई]
- प्रेमीले प्रेमिकालाई बोलाउने शब्द; ज्यान।
- ज्यान लिने खालको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)