ज्यानी दुस्मन

ना.

  1. ज्यानमा दागा धर्ने अवस्थामा पुगेको शत्रु; ठुलो शत्रु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)