ज्या

वि.बो.

  1. विस्मृति, भुल, पश्चात्ताप आदि हुँदा उद्गारका रूपमा निक्लने शब्द।
  2. बिगार; नाश (बालबोलीमा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)