ज्या

ना. [सं.]

  1. धनुमा लगाइएको डोरी; ताँदो।
  2. रेखागणितअनुसार एक टुप्पादेखि अर्को टुप्पासम्म सोझो तानिएको अर्धवृत्ताकार रेखा।
  3. पृथ्वी; माता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)